दफा ४७
अधिकार प्रत्यायोजन
(१) नीतिगत विषयमा निर्णय गर्नु पर्ने बाहेक परिषद्ले आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकता अनुसार केही अधिकार परिषद्को अध्यक्ष वा सदस्यलाई प्रत्यायोजन गर्न सक्नेछ । 
(२) …………..
(३) …………….